ख्वप कलेजद्वारा अायाेजित उपत्यका व्यापी वक्तृत्व कला प्रतियोगितामा माेडर्न स्कुल /कलेज

ख्वप कलेजद्वारा अायाेजित उपत्यका व्यापी वक्तृत्व कला प्रतियोगितामा माेडर्न स्कुल /कलेजमा कानुन संकायमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी पंकज शर्मा (जुम्लाका) तृतीय हुन सफल भएकोमा हार्दिक बधाई … पंकज तिम्रो प्रतिभा, क्षमता, ज्ञान, सीप चम्किँदै जाअाेस्.. मिहेनत गर्दैजाऊ .. हार्दिक मंगलमय शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *