मोडर्न स्कुल/कलेजद्वारा संविधान दिवस मनाइयो

मोडर्न स्कुल/कलेजद्वारा संविधान दिवस मनाइयो

मोडर्न स्कुल/कलेजद्वारा संविधान दिवस मनाइयो भक्तपुर- भक्तपुर, सल्लाघारी स्थित मोडर्न स्कुल/कलेजले आज मिति २०७९/०६/०३ गते संविधान दिवस मनाएको छ । संविधान दिवसको उपलक्ष्यमा मोडर्न स्कुल/कलेजमा अध्यनरत कक्षा ११ का विद्यार्थीहरूले नेपालको संविधानले के कस्ता मौलिक हकहरू सुनिश्चित गरेको छ भन्ने कुरालाई इङ्गित गर्दै नाटक प्रस्तुत गरेका छन् ।